Latest Movie :

खुल्यो प्रियंकाको डिभोर्स रहस्य,,,,

close ads first and watch video

अन्ततः डेढवर्षपछि अभिनेत्री प्रियंका कार्कीले डिभोर्सको रहस्य खोलेकी छन् । एक टेलिभिजन अन्तवार्तामा उनले केही कुटनीतिक ढंगमा डिभोर्सबारे उल्लेख गरिन् । सिनेमा खेल्न पतिले हस्तक्षेप गरेपछि आफूले डिभोर्स दिएको प्रियंकाले खुलाइन् । डेढवर्षअघि पति रोचक मैनालीसँग उनले सम्बन्ध विच्छेद गरेकी थिइन् । अहिलेसम्म यो रहस्यलाई उनले गोप्य राख्न कोसिस गर्दै आएकी थिइन् ।



पि्रयंका र रोचकवीच अमेरिका अध्ययनका क्रममा प्रेम बिबाह भएको थियो । केही बर्षको सम्बन्धपछि उनीहरुको सम्बन्धमा ब्रेक लागेको थियो । मिस टीनबाट आफ्नो ग्लामर करियर सुरु गरेकी उनले सिनेमामा जम्ने सुर कसेपछि पति उनको योजनामा बाधक बनेका थिए ।

अहिले आफू सिंगल रहेको प्रियंका दाबी छ । आफू पिपुल मिमिक्री (नक्कल) गर्न पनि सक्षम रहेको प्रियंकाले दावी गरिन् । झोले फिल्मबाट एकाएक हिट हिरोइनको सूचीमा दरिएकी उनले फिल्ममा गरेको यौनकर्मीको भूमिका निकै चुनौतिपूर्ण रहेको उल्लेख बताइन् ।
                                 पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस 

Close Ads First And Watch Video

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. My Video Collection - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger